×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hamro Patro

शिवम् सिमेन्टका सञ्चालक अमित मोरद्धारा राजीनामा

काठमाडौं । शिवम् सिमेन्टका सञ्चालक अमित मोरले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिका सदस्य मोरले व्यक्तिगत कार्य व्यस्तता देखाएर राजीनामा दिएको बताएको छ । कम्पनीका अनुसार मोरले दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

RECENT POSTS