Hamro Patro
स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञको सेवा नर्भिकमा

काठमाडौं । स्तन क्यान्सरको समस्याबाट पीडित, धेरै बिरामीहरुमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन । क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन् । परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको उपचारको नाममा काटेर फालिन्छ । तर, नेपालमा न्यून[...]