Hamro Patro
सेन्चुरी बैंकले लिमिटेडले वैशाख २१ गतेदेखि २२ लाख इकाई ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाडौं । सेन्चुरी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको हो । जसमध्ये १३ लाख २० हजार इकाई बैंकले आफ्नै[...]