Hamro Patro
एनएमबि बैंकको सहुलियतपूर्ण कर्जाबाट उखु किसानहरु लाभान्वित, १५६ जनालाई दिईयो कर्जा

कलैया । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने[...]