Hamro Patro
लाइफ इन्स्योरेन्स कर्पोरेशनको १९औं वार्षिक साधारणसभा सम्पन्न, २१.०५२% लाभांश पारित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले २० प्रतिशत बोनस सेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०७६/७७[...]