INSURANCE
जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बिमितलाई भुक्तानी दिएन, बीमा समिति भन्छ- ‘अदालतमा मुद्धा छ, हामीले बोल्न मिल्दैन…’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कुनै बेला कोरोना बीमाको खुब लहड थियो । कोरोना लाग्नेबित्तिकै बीमाको रकम आउँछ भनेर लोभ देखाइयो । यो बीचमा कतिपय कम्पनीहरुले त कोरोना पोजेटिभ देखिएका बीमितलाई १ हप्ताभित्र भुक्तानी दिएको भनेर जानकारी पनि गराए, फोटो खिचाएर सार्वजनिक पनि गरे । तर पछिल्लो समय केहि कम्पनीहरुले[...]