LAGHUBITTA
लघुवित्तले ऋणीबाट प्रकाशित दरभन्दा बढी ब्याज लिन नपाउने, माघदेखिको आधार दर मासिक रुपमा वेबसाइटमा राख्नुपर्ने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ऋणीहरुबाट प्रकाशित दरभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । राष्ट्र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ जारी गर्दै प्रकाशित गरेको दरभन्दा बढी ब्याज लिन नपाउने जनाएको हो । । ‘लघुवित्त वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म[...]