MUDRA MAMILA
विदेशी पर्यटकले नेपालमा खर्च गर्ने भन्दा नेपाली विद्यार्थीले विदेश जाँदा खर्चने रकम धेरै !
काठमाडौँ । नेपालमा विदेशी पर्यटकले गर्ने खर्च भन्दा अध्ययनका लागि विदेश जाने नेपालीले गर्ने खर्च धेरै रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुषसम्म)को रिपोर्टअनुसार नेपालमा विदेशी पर्यटकले गर्ने खर्च भन्दा नेपाली विद्यार्थीले विदेश जाँदा खर्चने रकम धेरै रहेको देखिएको हो । राष्ट्र[...]