×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NEPALI PATRO

ईयूसेबोन क्यापिटल मार्केट फुटसल सम्पन्न, सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल बने च्याम्पियन

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (ईयूसेबोन) को आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल सम्पन्न भएको छ । उक्त फुटसलको च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन् । बिहिबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २-१ गोलले पराजित गर्दै[...]

RECENT POSTS