OFF THE BEAT
ग्रीनलाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशन गर्ने, नेपाल धितोपत्र बोर्डले दियो अनुमति
अर्थ सरोकार सम्बाददाता काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले १९.४२ प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले अंकित मूल्य १०० को ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति नुसार संस्थाले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको[...]