×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

OFF THE BEAT

नेपाल बंगलादेश बैंकको खुद नाफा ४१.९० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा अघिल्लो वर्षको भन्दा ४१.९०% ले धेरै हो ।  अघिल्लो वर्ष बैंकले ४० करोड २५ लाख[...]

RECENT POSTS