OFF THE BEAT
को बन्छ सेञ्चुरी कमर्सियल बैंकको नयाँ सीइओ ? विकल्पमा मनोज न्यौपाने, प्राथमिकतामा को ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट तुलसीराम गौतमलेले राजिनामा दिएपछि अवको सीइओ को बन्छ भन्ने चर्चा चौतर्फी छ । संचालक समितिका अधिकांस सदस्यहरु आफुले जे भने पनि मान्ने ‘एस म्यान’को खोजीमा छन् भने अहिलेको अवस्थामा राम्रा मान्छे सेञ्चुरीको सीइओ हुन चाहाने अवस्था छैन । एक त[...]

