OFF THE BEAT
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्न सिफारिस, वन विनास गर्ने सबैलाई कारबाही गर्न निर्देशन ! (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक प्रदिप यादवले अध्ययन प्रतिवेदन बुझाउँदै ‘वैधानिक वन व्यवस्थापन[...]