OFF THE BEAT
बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने ५ रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय[...]

