OFF THE BEAT
ह्वात्तै बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि २५ रुपैयाँको बढोत्तरी, हेर्नुहोस् कतिमामा हुँदैछ कारोबार ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको तेस्रो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज १ हजार १ सयले बढेर प्रतितोला ९० हजार १ रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६०[...]