OFF THE BEAT
साताको कारोबारको पहिलो दिन आइतबार कति छ सुनचाँदीको भाउ ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेको सोहि मूल्यमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी[...]