OFF THE BEAT
लक्ष्मी लघुवित्तसहित ७ वटा संस्थाको सेयर मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्छ कारोबार ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज शुक्रबार ७ वटा संस्थाको सेयर मूल्य समायोजन भएको छ । लक्ष्मी लघुवित्त, विजय लघुवित्त, मेरो माइक्रोफाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । लक्ष्मी लघुवित्तको १५% बोनस सेयरपमा मूल्य समायोजन भएको हो ।[...]

