OFF THE BEAT
शालीनदी मेला घुमिसकेपछि युवा-युवतीको च्वाइस : सस्तो बदाम, पीरो पाउँ, मिठो खुवा र स्वादिलो कुराउनी (फोटो-कथा)

रेखा चन्द / अर्थ सरोकार डटकम काठमाडौँ- स्वस्थानी ब्रत अवधिभर साँखुको शालीनदीमा भक्तजनहरुको भीड छ । अझ शनिबार, सोमबार र बिदाको दिन त शालीनदीमा भीड थामीनसक्नु नै हुन्छ । बुढाबुढीदेखि युवायुवतीसम्मले शालीनदी दर्शन गरेका छन् । विदाको दिन त दिनमै पचासौं हजार भक्तजन ओर्लिएका छन् शालीनदी परिसरमा । ‘शालीनदी दर्शन[...]