OFF THE BEAT
मध्यपुर थिमी नगरपालिकाका मेयरमाथि स्थानीयको आक्रमण, करको दुरुपयोग र चरम भ्रष्टाचार गरेको आरोप !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- एमालेबाट बिजय भएका भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयरमा मदनसुन्दर श्रेष्ठमाथि स्थानीयले आक्रमण गरेको खबर छ । शनिबार साँझ करिब ६ बजेतिर श्रेष्ठमाथि गठ्ठाघरस्थित उनकै घर अगाडी स्थानीयले आक्रमण गरेका हुन् । उनको गाडीसमेत तोडफोड भएको छ । श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा[...]