PNARSS
अफगानिस्तानबाट अमेरिकी सेना सेप्टेम्बर ११ सम्म पूर्णरुपमा फिर्ता भइसक्ने जो बाइडेनको घोषणा

काबुल । अफगानिस्तानबाट अमेरिकी सेना सेप्टेम्बर ११ सम्म पूर्णरुपमा फिर्ता भइसक्ने जो बाइडेनको घोषणापछि अफगानिस्तानको सुरक्षा चिन्ताको विषय उठेको छ । बुधवार जारी संयुक्त राष्ट्र संघ अनुगमन टोलीको एक प्रतिवेदनमा भनिएको छ कि ‘तालिवान र अल कायदाबीच नजिकको सम्बन्ध छ र सम्बन्ध तोड्ने कुनै संकत देखिएको छैन ।’ १८ सदस्य[...]