POWER NEWS
अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो
काठमाडौं । बजेट घोषणामा गरिएको अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्थाको कार्यान्वयन अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटमा गरिएको यस्तो व्यवस्थाको सहजीकरणका लागि प्रक्रिया अघि बढेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । रजिष्ट्रार कार्यालयका अनुसार बजेट गरिएको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरुको विवरण[...]