POWER NEWS
बचतकर्ताको ६० लाख कुम्ल्याउने सहकारीका अध्यक्ष एक वर्षपछि पक्राउ, नाङ्गै बनाएर स्थानीयले प्रहरीको जिम्मा लगाए !
काठमाडौं । बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर भाग्ने श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका हुन् । ४२ वर्षीय यादव सहकारीको ६० लाख हिनामिना गरी फरार भएका थिए । विगत एक वर्षदेखि फरार रहेका[...]