POWER NEWS
३ खाले कम्पनीको कर्पोरेट आयकरको दर बढ्यो, भायानेटजस्ता जनता रुवाउने कम्पनीलाई अब ३०% आयकर !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल सरकारले ३ खाले कम्पनीको कर्पोरेट आयकरको दर बढाएको छ । सरकारले दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र रेमिट्यान्स सेवा प्रदायक कम्पनीको आयकर बढाएको हो । बढाइएको आयकरको दर अनुसार अव तीनै क्षेत्रको आयकर ३० प्रतिशत हुने भएको छ । यसको मारमा इन्टरनेट सर्भिस राम्रो[...]