POWER NEWS
रजिष्टर्ड अडिटरलाई दुवै हातमा ‘लड्डु’, चार्टड एकाउन्टेन्टहरुलाईचाहिं ‘खोया’…?
आनन्द राज शर्मा वाग्ले नेपाली लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को हरेक परिषद्को पदावधि सकिन लाग्दा महत्वपूर्ण र वर्ग विशेषलाइ फाइदा हुने निर्णय गरेर जाने र नयाँ बहाली भएका परिषद्ले त्यसको जिम्मा पूराना पुराना परिषद्लाई लगाउने संस्कार नौलो होइन भन्ने कुरा अव सबैलाई खुला आकाशजस्तै छर्लङ्ग भैसकेको[...]