POWER NEWS
सिभिलका नयाँ सीईओको ‘किस्सा’, मेगाले दिएको गाडीमा र्याल चुहाउँदा प्रहरीमा यस्तो उजुरी !
सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ विवाद नै विवादमा मुछिएको व्यक्ति भएकोखुलेको छ । विभिन्न बैंकमा काम गर्ने दौरानमा धेरैपटक विवादमा तानिएका कारण गुरुङको आचरणमा समेत समस्या देखिएको छ । सिभिल बैंकमा प्रवेश गर्नुअघि गुरुङ मेगा बैंकमा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका थिए । उक्त पदमा कार्यरत[...]