POWER NEWS
के अब नेपाल र भारतबीच सीमा विवादका विषयमा पनि संवाद होला ? के भन्छन् परराष्ट्रविद् डा. भेषबहादुर थापा ? (अन्तर्वार्ता)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । भारतले गतवर्ष नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै संवादका लागि कुटनीतिक नोट लेख्यो । तर भारतले त्यस विषयमा संवाद गर्न कुनै चासो दिएन । फेरीपनि कालापानी क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेपछि भने नेपालमा जनस्तरबाटै तिब्र विरोध भयो । सरकारले[...]