POWER NEWS
अर्थ सरोकार समाचार प्रभाव : एनआइसी एशिया बैंकले राष्ट्र बैंकको नियम मिचेर गरेको काम सच्यायो (प्रमाणसहित)
सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कैलालीको धनगढीस्थित हस्पिटललाईन रोडमा रहेको एनआइसी एशिया बैंकको शाखाले आफ्नै नाम गलत लेखेको तथ्य अर्थ सरोकारले सार्वजनिक गरेलगत्तै बैंकले उक्त गलत कामलाई सच्याएको छ । नियम अनुसार बैंकको लोगो र सार्वजनिक स्थानमा राखिने नाम र रंगको कस्तो हुने भन्ने विषयमा नियाम[...]