POWER NEWS
डेपुटी गभर्नर शिवाकोटीको खुलासा : ‘बैंकले गर्ने बीमाको कामलाई पुन: खोल्दैछौँ, छलफल चल्दैछ, छिट्टै निर्णय हुन्छ’ (भिडियो)
काठमाडौँ । बैंकले गर्ने बीमाको संस्थागत एजेन्सीको काम बन्द भएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ। संस्थागत एजेन्सीको काम बन्द हुँदा एकातर्फ बैंकहरुको आयश्रोत घटेको छ भने अर्कोतर्फ बीमा कम्पनीहरुलाई यसले कतै नै कतै बैंकलाई ठुलै घाटा भएको छ भने बीमा कम्पनीहरुको ब्यापार पनि घटेको छ । नेपाल राष्बैंट्कर[...]