×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SAHAKARI

बुटवल उपमहानगरपालिकाले सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने 

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजना राखिएको हो । बुटवलमा रहेको सुप्रिम सहकारीले एकहजार बढी बचतकर्ताको रकम हिनामिना गरेपछि उपमहानगरपालिकाले नीति तथा कार्यक्रममै सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नीति[...]

RECENT POSTS