SHARE MARKET
नेपाल स्टक एक्सचेन्जमा सेन्ट्रल फाइनान्सको ७ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कित्ता भएको छ । कम्पनीको चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने ७ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस सेयर मंगलबार सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस[...]