×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

२०२३ चुम्दै २०२९ पुगेर बन्द भयो वर्ष २०२२ को बजार, विगत ५ वर्षमा वर्षान्तको बजार कस्तो थियो ?

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२२ को अन्तिम कारोबार दिन सेयर बजारमा आकर्षक उछाल आयो । बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढ्दै २०२९.०३ बिन्दुमा पुगेर बन्द भयो । अर्थात, सेयर बजारले अंग्रजी नयाँ वर्ष २०२३ लाई ग्रिन सिग्नलसहित स्वागत गर्यो । वर्षकै अन्तिम कारोबार दिन सेयर बजारले सकारात्मक इन्डिङ्ग गरेपछि[...]

RECENT POSTS