SPECIAL
धितोपत्र बोर्डको विज्ञप्तिपछि तात्यो इप्पान पनि, विज्ञप्ति निकाल्दै भन्यो ‘कतै बोर्डबाटै त चलखेल भएको छैन ?’
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । धितोपत्र बोर्डले सार्वजनिक गरेको विज्ञप्तिप्रति स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) ले आपत्ति जनाएको छ । इप्पानले एक विज्ञप्ति जति गर्दै बोर्डले आषाढ १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति आपत्ति जनाउंदै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस्तो छ इप्पानले जारी गरेको[...]