SPECIAL
Ground Zero: फलफूलको मूल्य एकाएक ह्वात्तै किन बढ्यो ? व्यापारीका कुरा सुनेर सबै तीनछक ! (हेर्नुहोस् भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । दशैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँसम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु[...]