SPECIAL
कोटीभिटीविरुद्ध मुद्धा चलाउने राजस्व अनुसन्धानको महानिर्देशक ढुंगानाको सरुवा, आए चक्र बुढा
काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बहादुर बुढा नियुक्त भएका छन् । विभागमा कार्यरत महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा गरेर बुढालाई नियुक्ति दिईएको हो । ढुंगाना गत असार २०८० विभागको महानिर्देशकमा नियुक्त भएका थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि[...]