SPECIAL
‘सूचना पाए नक्कली अडिटरबारे पनि छानविन हुन्छ’: सीआईबी
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले नक्कली अडिटरबारे अनुसन्धान गर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा काठमाडौँमा आयोजित ‘तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’मा बोल्दै एसपी बोगटीले नक्कली अडिटरबारे सीआईबीले अनुसन्धान गर्ने बताएका हुन् । बोगटीले चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्बन्धित उजुरी सीआईबीमा कमै मात्र[...]