×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

नदीमा हाम फालेर बेपत्ता भएका कर्मचारीलाई हाजिर हुन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३५ दिने सूचना !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नदीमा हाम फालेर बेपत्ता भएका कर्मचारीलाई हाजिर हुन ३५ दिने सूचना निकालेको छ । बैंकले सार्वजनिक सूचना नै निकालेर हेटौँडा शाखाका सहायक प्रबन्धक निरञ्जन देवकोटालाई बैंकमा उपस्थित हुन भनेको हो । यति मात्र होइन, बैंकले राष्ट्रिय पत्रिकामा प्रकाशन गरेको उक्त सूचनामा देवकोटालाई बैंकमा अनुपस्थित[...]

RECENT POSTS