SPECIAL
‘म सरकारमा पुगे लघुवित्त र सहकारीको सबै ऋण मिनाहा गर्छु’
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफू सरकारमा पुगे लघुवित्त र सहकारीको ऋण मिनाहा गर्ने बचन दिएका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफू सरकारमा पुगे लगत्तै लघुवित्त र सहकारीबाट पीडित भएका ऋणीहरुको ऋण मिनाहा गरिदिने बताएका हुन् । फागुन १ गते काठमाडौँमा आयोजना गरिएको प्रसाईंको कार्यक्रममा सहभागी हुन[...]
RECENT POSTS
कमजोर कम्पनीको प्रिमियममा आईपीओ : भ्रम र यथार्थ
अर्थ सरोकार
फागुनमा बैंकको ब्याज अझै घट्ने !
अर्थ सरोकार