×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SPECIAL

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणसहितका अन्य अभियुक्तलाई आइतबार अदालतले ४ दिन थप हिरासतमा राख्न अनुमति दिएको हो । संगठित अपराध, ठगी लगायतका मुद्धामा अनुसन्धान भईरहेको अवस्थामा अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी[...]

RECENT POSTS