Uncategorized
यी ७ तथ्य पढेपछी तपाईंले पनि सायद पत्याउनु हुन्न प्रकाशको निधन हृदयघातबाट भयो भनेर…!

समाचार टिप्पणी काठमाडौँ – प्रकाश दाहालको निधनको खबर सँगै अहिले थुप्रै शंका उपशंकाहरु जन्मिएका छन् । के उनको मृत्यु हृदयघात बाट नै भएको हो त ? भन्ने प्रश्न पनि उठेको छ । विना पोष्ट मार्टम उनको शरीर जलाइनुले पनि उनको मृत्यु झन् रहस्यमय भएको बताउनेहरु पनि छन् । हृदयघातबाट मृत्यु[...]