×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको बुटवलमा नयाँ शाखा

काठमाडौं-–भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बिहिबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरे । कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष सुशिल राज पराजुले गरे[...]

RECENT POSTS