×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

बरिष्ठ हुन नपाएको झोकमा पदबाट राजिनामा दिने मुडमा गृहमन्त्री निधी

काठमाडौ – आफुलाई बरिष्ठ उपप्रधानमन्त्री नबनाएको भन्दै गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनाम दिने भएका छन् । बरियता विवादका कारण असन्तुष्ट बन्दै आएका उपप्रधान तथा गृहमन्त्री निधी राजिनामा दिने मनस्थितिमा पुगेका हुन् । आफ्नै पार्टी नेतृत्व र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि असन्तुष्ट निधी केही दिनभित्रै राजिनामा दिने मनस्थितिमा पुगेका उनि[...]

RECENT POSTS