×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

दिल्लीबाट नेपाल हेर्ने ८१ बिदेशी मिसन

नेपालले २९ मुलुकमा दूतावास, पाँच स्थानमा महावाणिज्य दूतावास र तीन स्थानमा संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको छ । काठमाडौंमा विभिन्न मुलुकका २७ दूतावास सञ्चालनमा छन् भने वीरगन्जमा भारतको महावाणिज्य दूतावास छ । ८१ मुलुकले गैरआवासीय रूपमा नेपालसँग कूटनीतिक सम्बन्ध सञ्चालन गरिरहेका छन् । यीमध्ये अधिकांश भारतको नयाँदिल्लीबाट र[...]

RECENT POSTS