×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

१३ किलो चरेससहित एक ब्यक्ति पक्राउ

अर्थ सरोकार सम्बतदाता  कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मौरीफाँटामा बिहीबार १३ किलो चरेससहित एकजना पक्राउ परेका छन् । लागुऔषधको कारोबारमा संलग्न रहेका कृष्णपुर नगरपालिका–८ मौरिफाँटा ३० वर्षीय कृष्णानन्द भट्ट १३ किलो चरेससहित बिहीबार पक्राउ परेका हुन् । भट्टले बझाङबाट चरेस ल्याएर कञ्चनपुर र कैलालीका स्थानीय व्यापारीलाई बेच्ने गरेका थिए । जिल्ला प्रहरी[...]

RECENT POSTS