×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

कांग्रेस र माओवादीवीच राज्य पुनर्संरचनामा छलफल हुँदै

अर्थ सरोकार सम्बाददाता काठमाडौं – राज्य पुर्नंरचनाका विषयमा छलफल गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रवीच आज छलफल हुँदैछ । सिंहदरबारमा दिउँसो दुई बजेपछि हुने छलफलमा राज्य पुनर्संरचनामा कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श हुनेछ । स्थानीय निकायको पुनर्संरचना गर्ने तयारी भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रले सो विषयमा छलफल गर्न[...]

RECENT POSTS