Uncategorized
एसबीआई बैंकका अध्यक्ष हिमालयन बैंकका सञ्चालक ? यसरी डुब्योः हिमालयन बैंकको १२ करोड

हिमालयन बैंकको यो कथा होइन यथार्थ हो । राष्ट्र बैंकबाट हामीलाई प्राप्त पछिल्लो स्थलगत निरीक्षण प्रतिवेदन भित्रबाटै हामीले केही कुरा बाहिर ल्याउने कोशिस गरेका छौं । भनिन्छ, छोराको गल्तीले बुबाले पिडा भोग्नु पर्दछ, त्यस्तै भएको छ अहिले खानदानी बैैंक हिमालयन बैंकमा हेरौ के के छ त बैंक भित्रका बेथितिका कथाहरुः[...]