×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

भारतले आफुहरुलाई फसाएको मधेशी मोर्चाका नेताको आरोप

प्रधानमन्त्री चयनका लागि भएको चुनावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भाग लिएपछि त्यसको असर मधेशको आन्दोलनमा देखिएको छ । मधेशी दलका नेताका अनुसार निर्वाचनमा भाग लिएपछि आन्दोलन कमजोर भएको छ । तर, प्रधानमन्त्री चयनका लागि मोर्चाका नेताहरुले भोटिङ गर्नुपूर्व भने लैनचौरस्थित भारतीय दूतावासमा राजदूतसँग संवाद भएको रहेछ । संवादमा सहभागी एक[...]

RECENT POSTS