Uncategorized
नेपाल बङ्गलादेश बैंक र एनसीएचएलबीच सम्झौता, कर्पोरेट पे प्रणालीको सुरुवात गरिने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका सिनियर मेनेजर प्रदिप नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश[...]