Uncategorized
तनहुँको घिरिङमा दुई ठूला आयोजनाको निर्माण कार्य सुरु, स्थानीय बासिन्दा खुशी !

तनहुँ । तनहुँको दक्षिणी भेगमा अवस्थित घिरिङ गाउँपालिकामा दुई ठूला आयोजना निर्माणको काम शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा एक हप्ताको अवधिमा दुई ठूला आयोजनाको काम शुरु भएको हो । घिरिङ –१ वैडीदेखि देवघाट जोड्ने शालिग्राम कोरिडोर र घिरिङ गाउँपालिका–४ देखि नवलपुरको डेडगाउँ जोड्ने मानपुर–डेडगाउँ–बुलिङटार सडक निर्माणको काम[...]