Uncategorized
हाम्रो टीम नेपालले अब काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने, यसो भन्छन् अध्यक्ष पन्त (भिडियो रिपिर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । काठमाडौं उपत्यकामा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्मममा रोजगारी दिने भएको छ । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताउनुभयो । अहिले काठमाडौं उपत्यकामा कोठा[...]