Uncategorized
Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६० पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२२ रुपैयाँ २० पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा[...]